ट्याक्टर
Romanized: tyaaktara, tyaaktar, tyaktar, tyaktara
ट्याक्टर (tyaaktara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ट्याक्टर(१)
(नाम [अङ्.])
1.
खेत जोत्ने वैज्ञानिक यन्त्र वा हलो।
ट्याक्टर(२)
(नाम [अड्])
१..
जमिन जोत्नका निम्ति उपयोगी, इन्जिनले चल्ने हलो; हे. ट्याक्टर।
२..
कुनै भार तान्ने वा बोक्ने इन्जिन; त्यस्तै इन्जिन भएको गाडी।