पोस्टर

Romanized: postar, poshtara, poshtar, postara

सर्वसाधारणको जानकारीका लागि नारा, माग आदि ठुलठुला अक्षरमा लेखी आवश्यकतानुसार चित्र समेत बनाई भित्ता आदिमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
सर्वसाधारणको जानकारीका लागि नारा, माग आदि ठुलठुला अक्षरमा लेखी आवश्यकतानुसार चित्र समेत बनाई भित्ता आदिमा टाँसिने पत्र; एक प्रकारको विज्ञापनपत्र; भित्ते प्रचारपत्र।

सम्बन्धित शब्दहरू