पोलि
Romanized: poli
पोलि (poli) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
पोलि(१)
(नाम)
1.
जुम्राको थुप्रो; ससाना किराको गोलो।
पोलि(२)
(विस्मयादिबोधक)
1.
पशुहरूलाई पानी ख्वाउन लैजाँदा भनिने शब्द।