पोलिका
Romanized: polikaa, polik, polika
भुङ्ग्रोमा पोलिएको वा सेकाइएको गहुँ, मकै, फापर आदिको रोटीपुरी; एक प्रकारको कचौडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भुङ्ग्रोमा पोलिएको वा सेकाइएको गहुँ, मकै, फापर आदिको रोटीपुरी; एक प्रकारको कचौडी।