पोलिटब्युरो
Romanized: politabyuro
कम्युनिस्ट पार्टीमा केन्द्रीय सदस्यहरूमध्येबाट बनाइएको विशेष शक्तिशाली समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
कम्युनिस्ट पार्टीमा केन्द्रीय सदस्यहरूमध्येबाट बनाइएको विशेष शक्तिशाली समिति।