पोलिसीदार

Romanized: polisidaara, polisidaar, polisidar, poliseedaara

चलाकीपूर्ण कुरा गरेर चिप्ल्याउने खालको; कूटनीतिक; घुमाउरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
चलाकीपूर्ण कुरा गरेर चिप्ल्याउने खालको; कूटनीतिक; घुमाउरो।

सम्बन्धित शब्दहरू