जालीदार

Romanized: jaalidaara, jaalidaar, jaalidara, jalidaara

जाली भएको; प्वालैप्वाल भएको; जाली पारेर बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
जाली भएको; प्वालैप्वाल भएको; जाली पारेर बनाइएको।

सम्बन्धित शब्दहरू