बालीदार
Romanized: baalidaara, baalidaar, baalidara, balidaara
ज्यालाको सट्टा अन्न लिएर काम गर्ने कामदार; हली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ज्यालाको सट्टा अन्न लिएर काम गर्ने कामदार; हली।