बाली

Romanized: baali, baalee, balee, balii

खेतबारीमा उब्जेको अन्न; कृषिउपज; खेती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
खेतबारीमा उब्जेको अन्न; कृषिउपज; खेती।
२.
मोहीले तल्सिङ वा सरकारलाई बुझाउने तिरो; कुत; पोत।
३.
पहिलेको चलनमा एक किसिमको जग्गा-कर।
४.
ठेक्कामा कमाउने, सिउने, कामी, दमाई आदिलाई दिनुपर्ने वर्षभरिको अन्नको भाग।

सम्बन्धित शब्दहरू