कनिस्टर

Romanized: kanistar, kanishtara, kanishtar, kanistara

तेल, घिउ, मटीतेल आदि हाल्ने टिनको भाँडो (चौथाइ, हाफटिन, ठुलो टिन आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. क्यानिस्ट]

1
तेल, घिउ, मटीतेल आदि हाल्ने टिनको भाँडो (चौथाइ, हाफटिन, ठुलो टिन आदि)।

सम्बन्धित शब्दहरू