मास्क
Romanized: maaska, maask, mask, maashka
अनुहार छोप्न लगाइने वस्तु वा आकृति; मुखुन्डो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
अनुहार छोप्न लगाइने वस्तु वा आकृति; मुखुन्डो।
२.
मुखौरो; मुखावरण।
३.
मुहला; मोहोला।