मसौट
Romanized: masaut, mashauta, mashaut, masauta
मास्ने वा खर्च गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मास्+औट]
१.
मास्ने वा खर्च गर्ने काम।
२.
सरकारी धनमाल, तहबिल आदि मास्ने काम; हिनामिना।