बुनौट

Romanized: bunaut, bunauta

कपडा आदिका बुनाइको किसिम; बुन्दाको ढङ्ग; बुनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बुन्+औट]

1
कपडा आदिका बुनाइको किसिम; बुन्दाको ढङ्ग; बुनाइ।

सम्बन्धित शब्दहरू