बुनु

Romanized: bunu

बुनु (bunu) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

बुनु(१)

(सकर्मक क्रिया [बुहु+नु])
1.
बुहुनु; छर्नु; बाली फलाउने उद्देश्यले बिउ छर्नु।

बुनु(२)

(नाम)
1.
खेतबारीमा धान, गहुँ आदि छर्नु; रोप्नु।

बुनु(३)

(नाम)
1.
बहिनीलाई माया गरेर बोलाइने शब्द; आफूभन्दा सानी महिलालाई माया गरेर सम्बोधन गरिने शब्द।

सम्बन्धित शब्दहरू