तनौट

Romanized: tanaut, tanauta

कपडा आदि बुन्दा तन्काइएको वा तान लगाइएको धागो, डोरी आदि वस्तु; तनोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तान्+औट]

१.
कपडा आदि बुन्दा तन्काइएको वा तान लगाइएको धागो, डोरी आदि वस्तु; तनोट।
२.
तान्ने काम वा प्रक्रिया; तनाइ।

सम्बन्धित शब्दहरू