तन

Romanized: tan, tana

प्राणीको हाड, मासु, रगत आदिले बनेको सबै अङ्गको समूह; जिउ; शरीरः चोला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तनु]

1
प्राणीको हाड, मासु, रगत आदिले बनेको सबै अङ्गको समूह; जिउ; शरीरः चोला।

सम्बन्धित शब्दहरू