तनतन

Romanized: tanatan, tanatana

पानी वा अरू कुनै तरल पदार्थ धेरै खाने वा पिउने गरी; तननन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [अनुकरण मूल तन्+अ (द्वि.)]

1
पानी वा अरू कुनै तरल पदार्थ धेरै खाने वा पिउने गरी; तननन।

सम्बन्धित शब्दहरू