तनौटे

Romanized: tanaute

तनोट भएको; तनौटका रूपमा आएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
तनोट भएको; तनौटका रूपमा आएको।
२.
तनौट गर्ने; तान्ने।
३.
तान लगाउने (व्यक्ति)।

सम्बन्धित शब्दहरू