चनौटे
Romanized: chanaute, canaute
चनौटोजस्तो; चनौटाका आकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चनौटो+ए]
१.
चनौटोजस्तो; चनौटाका आकारको।
२.
(नाम)
त्यस्तो आकारको खेतबारीको गरो वा पाटो।