मसौदा

Romanized: masaudaa, masaud, mashaudaa, mashauda

निवेदन, पुनरावेदन, लेख ग्रन्थ आदिको प्रारम्भिक रूप; प्रारूप; खेस्रो; प्रालेख; मसविदा/मस्यौदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मसवद्दह]

१.
निवेदन, पुनरावेदन, लेख ग्रन्थ आदिको प्रारम्भिक रूप; प्रारूप; खेस्रो; प्रालेख; मसविदा/मस्यौदा।
२.
पहिलोपल्ट सरसरती लेखिएको खेस्रा (रफ)।

सम्बन्धित शब्दहरू