सौदा

Romanized: saudaa, saud, shaudaa, shauda

किनबेच गरिने वस्तु; क्रयविक्रय गरिने सामान; व्यापारिक वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तुर्की]

१.
किनबेच गरिने वस्तु; क्रयविक्रय गरिने सामान; व्यापारिक वस्तु।
२.
स्वीकार्य दरमा कुनै वस्तुको किनबेच भयो भनी पैसाको आदानप्रदान हुनुअगावै दुई पक्षबिच भएको समझौता।

सम्बन्धित शब्दहरू