सौदागरी
Romanized: saudaagari, saudaagaree, shaudaagari, saudagaree
किन्ने र बेच्ने काम; किनबेच; व्यापार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
किन्ने र बेच्ने काम; किनबेच; व्यापार।
२.
किनबेचको निर्णय वा सम्झौता।