खुर्पाठ्याक
Romanized: khurpaathyaaka, khurpaathyaak, khurpaathyaka, khurpathyaaka
झारजङ्गल फाँडेर सफा गरी आबादयोग्य बनाउने काम; जङ्गल फाँड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
झारजङ्गल फाँडेर सफा गरी आबादयोग्य बनाउने काम; जङ्गल फाँड्ने काम।