खुर्मा

Romanized: khurmaa, khurm, khurma

पिठो मुछेर डोलो लाम्चो पारिएको, तेल वा घिउमा पकाएर चिनीको चास्नी वा खुदोमा डुबाएर झिकिएको मिठाईको प्रकार;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पिठो मुछेर डोलो लाम्चो पारिएको, तेल वा घिउमा पकाएर चिनीको चास्नी वा खुदोमा डुबाएर झिकिएको मिठाईको प्रकार; खास प्रकारको नेपाली मिठाई।

सम्बन्धित शब्दहरू