बिल भरपाई

Romanized: bila bharapaai, bila bharapaaee, bila bharapaee, bila bharapaii

ना. [बिल+भरपाई] खरिदबिक्री गर्दा वा कुनै मालसामान बुझेर लिँदादिँदा दिइने रीतपूर्वकको कागत; बिल र भरपाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [बिल+भरपाई] खरिदबिक्री गर्दा वा कुनै मालसामान बुझेर लिँदादिँदा दिइने रीतपूर्वकको कागत; बिल र भरपाई।

सम्बन्धित शब्दहरू