कुमारिल भट्ट
Romanized: kumaarila bhatta, kumaarila bhatt, kumarila bhatt, kumarila bhatta
बौद्ध प्रभावबाट ह्रास हुँदै गएको वैदिक धर्मको पुनरुद्धार गर्ने, शङ्कराचार्यका समकालीन एक महान् आचार्य; शाबर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बौद्ध प्रभावबाट ह्रास हुँदै गएको वैदिक धर्मको पुनरुद्धार गर्ने, शङ्कराचार्यका समकालीन एक महान् आचार्य; शाबर भाष्यका रचयिता तथा अन्य श्रौतसूत्रका प्रख्यात टीकाकार।