तारिख
Romanized: taarikha, taarikh, tarikh, tarikha
अड्डाअदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिएको मिति; तारेक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी तारीख]
१.
अड्डाअदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिएको मिति; तारेक।
२.
इस्वी महिनाको गते वा दिन; मिति।