काष्ठपुत्तलिका

Romanized: kaashthaputtalikaa, kaashthaputtalika, kashthaputtalikaa, kaasthaputtalikaa

कठपुतली; काठको प्रतिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कठपुतली; काठको प्रतिमा।
२.
घट्टको सोलीबाट दाना खसाल्नका लागि सोलीको हुँडमा बाँधिएको काठको ठेउको वा पुतली।

सम्बन्धित शब्दहरू