पुत्तलिका

Romanized: puttalikaa, puttalik, puttalika

पुतली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुतली।
२.
मनुष्य आदिका आकारमा बनाइएको केटाकेटीको खेलौना; खेल्ने पुतली।

सम्बन्धित शब्दहरू