अलका

Romanized: alakaa, alak, alaka

यक्ष वा गन्धर्वका राजा कुबेरको राजधानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यक्ष वा गन्धर्वका राजा कुबेरको राजधानी।
२.
घुँगुरिएको कपाल; अलक।
३.
आठदेखि दश वर्षसम्मकी केटी।

सम्बन्धित शब्दहरू