अलकत्रा

Romanized: alakatraa, alakatr, alakatra

बाटो पक्की तुल्याउँदा गिट्टी आदिसँग मोलेर ओछ्याइने कालो लेदो; तारपिन आदिको तेल निकाल्दा आएको च्याटच्याटे लेदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
बाटो पक्की तुल्याउँदा गिट्टी आदिसँग मोलेर ओछ्याइने कालो लेदो; तारपिन आदिको तेल निकाल्दा आएको च्याटच्याटे लेदो।

सम्बन्धित शब्दहरू