गुलबकावली

Romanized: gulabakaavali, gulabakaawali, gulabakawali, gulabakaavalee

ना. [फा. गुल+सं. बकावली] धाप वा गिलो जमिनमा उम्रने, विभिन्न रङका लामा र सुगन्धित फूल फुल्ने एक बोट वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [फा. गुल+सं. बकावली] धाप वा गिलो जमिनमा उम्रने, विभिन्न रङका लामा र सुगन्धित फूल फुल्ने एक बोट वा त्यसैको फूल।

सम्बन्धित शब्दहरू