सङ्घबद्ध
Romanized: sangghabaddha, sangghabaddh, shangghabaddha, sanghabaddh
सङ्घमा बाँधिएको; सङ्गठनमा आबद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सङ्घमा बाँधिएको; सङ्गठनमा आबद्ध।