गीति

Romanized: geeti, giiti, giti

लयात्मक पद्य-रचना; गीत; गान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लयात्मक पद्य-रचना; गीत; गान।
२.
आर्या छन्दको एक भेद

सम्बन्धित शब्दहरू