गीतिका
Romanized: gitikaa, gitik, geetikaa, geetika
लघु गीत। सानो वा छोटो गान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लघु गीत। सानो वा छोटो गान।
२.
सगण, जगण, भगण, रगण, सगण र लघु-गुरु हुने एक वार्णिक छन्द