गीत
Romanized: git, geeta, geet, giit
विशेषतः गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्यरचना; गाना; गान सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विशेषतः गाउनका निम्ति रचिएको लयात्मक तथा सुललित पद्यरचना; गाना; गान