गीता
Romanized: gitaa, git, geetaa, geeta
महाभारतमा युद्धबाट विमुख हुन लागेका अर्जुनलाई ज्ञान, कर्म र भक्तियोगका साथै मानवीय कर्तव्यबारे श्रीकृष्णले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
महाभारतमा युद्धबाट विमुख हुन लागेका अर्जुनलाई ज्ञान, कर्म र भक्तियोगका साथै मानवीय कर्तव्यबारे श्रीकृष्णले दिएको उपदेश।
२.
हिन्दूहरूको प्रसिद्ध दार्शनिक ग्रन्थ; भगवद्गीता।
३.
ठुला महापुरुषले दिएका छन्दोबद्ध तथा ज्ञानमय उपदेश (रामगीता, भगवद्गीता, शिवगीता इ.)