गीताञ्जली
Romanized: gitaanyjali, gitanyjali, gitaanjali, geetaanyjali
प्रार्थना गर्दै जोडिएको अँजुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रार्थना गर्दै जोडिएको अँजुली।
२.
रवीन्द्रनाथ ठाकुरद्वारा रचित नोबेल पुरस्कार प्राप्त प्रसिद्ध एक गीतिकाव्य