कुसुमाञ्जली
Romanized: kusumaanyjali, kusumanyjali, kusumaanjali, kushumaanyjali
उदयनाचार्यद्वारा लिखित एक प्रसिद्ध न्यायग्रन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उदयनाचार्यद्वारा लिखित एक प्रसिद्ध न्यायग्रन्थ।
२.
देवतालाई चढाउन अँजुलीमा लिइएको फूल; पुष्पाञ्जली।