प्राञ्जल

Romanized: praanyjala, praanyjal, pranyjala, pranyjal

परिष्कृत; शुद्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परिष्कृत; शुद्ध।
२.
नम्र; विनम्र; हात जोडेको; भद्र।

सम्बन्धित शब्दहरू