कृताञ्जली
Romanized: kritaanyjali, kritanyjali, kritaanjali, kritaanyjalee
लजालु बुटी; लज्जावती नामको वनौषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लजालु बुटी; लज्जावती नामको वनौषधी।
२.
दुवै हात जोडेको; करजोरी बिन्ती गरेको; अञ्जली बाँधेर खडा भएको।