श्रद्धाञ्जली
Romanized: shraddhaanyjali, shraddhanyjali, sraddhaanyjali, shraddhaanjali
देवता वा सम्मान्य व्यक्तिमा चढाउनका निम्ति देखाइने फल, फूल, माला, अर्घ्य आदिसहितको अञ्जली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
देवता वा सम्मान्य व्यक्तिमा चढाउनका निम्ति देखाइने फल, फूल, माला, अर्घ्य आदिसहितको अञ्जली।
२.
कुनै दिवङ्गत पूज्य व्यक्तिमा श्रद्धा अभिव्यक्त गर्दा गरिने गुणानुवाद।