कुसुमाञ्जलि
Romanized: kusumaanyjali, kusumanyjali, kusumaanjali, kushumaanyjali
देवतालाई चढाउन अँजुलीमा लिइएको फूल; पुष्पाञ्जलि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवतालाई चढाउन अँजुलीमा लिइएको फूल; पुष्पाञ्जलि ।
२.
उदयनाचार्यद्वारा लिखित एक प्रसिद्ध न्यायग्रन्थ।