कुसुमाकर
Romanized: kusumaakara, kusumaakar, kusumakar, kushumaakara
वसन्त ऋतु (उदा.- कुसुमाकरको आँचल पक्री, मलाई कति खोज्दी हुन् प्रकृति। कुसुमाकर सिद्धिचरण)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वसन्त ऋतु (उदा.- कुसुमाकरको आँचल पक्री, मलाई कति खोज्दी हुन् प्रकृति। कुसुमाकर सिद्धिचरण)।
२.
फूलबारी; बगैंचा।
उदाहरण वाक्य
- कुसुमाकरको आँचल पक्री, मलाई कति खोज्दी हुन् प्रकृति। कुसुमाकर सिद्धिचरण