सीमाकर

Romanized: simaakara, simaakar, simakar, seemaakara

प्रायः व्यापारीले सामान आयातनिर्यात गर्दा दुई देशबिच रहेको भन्सारअड्डाले तोकेबमोजिम लिइने महसुल; सीमाशुल्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रायः व्यापारीले सामान आयातनिर्यात गर्दा दुई देशबिच रहेको भन्सारअड्डाले तोकेबमोजिम लिइने महसुल; सीमाशुल्क।

सम्बन्धित शब्दहरू