सीमापार
Romanized: simaapaara, simaapaar, simaapara, simapaara
सिमानापारि; सीमाको उतातिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सीमा+पार]
१.
सिमानापारि; सीमाको उतातिर।
२.
खास क्षेत्रको सीमाभन्दा पारि भएको अवस्था; अर्को क्षेत्रको।
३.
सिमानापारिको।
४.
हद वा म्याद नाघेको अवस्था।