सीमाबद्ध
Romanized: simaabaddha, simaabaddh, simabaddh, seemaabaddha
मर्यादामा अडेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मर्यादामा अडेको।
२.
हद तोकिएको; सिमानाभित्र बाँधिएको; परिसीमित।