लयबद्ध
Romanized: layabaddh, layabaddha
लयमा बाँधिएको; लयदार; लयात्मक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [लय+बद्ध]
1
लयमा बाँधिएको; लयदार; लयात्मक।