नियमबद्ध

Romanized: niyamabaddh, niyamabaddha

नियममा बाँधिएको; नीति-नियन्त्रित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
नियममा बाँधिएको; नीति-नियन्त्रित ।
२.
नियमअनुसार चल्ने वा हुने।

सम्बन्धित शब्दहरू