नियमविरुद्ध
Romanized: niyamaviruddh, niyamawiruddha, niyamawiruddh, niyamabiruddha
नियमको उल्टो; अनियमित; नीति नियम बिगार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नियमको उल्टो; अनियमित; नीति नियम बिगार्ने।